दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस आचार संहिताको नाम “नेपाल कानुन आयोगका
पदाधिकारीको आचार संहिता, २०६५” रहेको छ ।
(२) यो आचार संहिता तुरून्त प्रारम्भ हुनेछ ।